site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख २४ हजार  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख २४ हजार २४९ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ८७१ कोरोना संक्रमितको मृत्यु भएको छ । 

यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC