विदेश
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार २१२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो घण्टाको तुलनामा केही कम हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ९ हजार ७९७ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
कोरोना संक्रमणका कारण हालसम्म विश्वमा १३ लाख ८ हजार ९७५ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७ ०७:२२
प्रतिक्रिया दिनुहोस्