site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार
Sarbottam CementSarbottam Cement

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ्दै गर्दा खुसीको खबर सार्वजनिक भएको छ ।

सिरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) बिहीबार अक्सफोर्ड र एस्ट्राजेनिकाको कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार गरिएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै तेस्रो तथा अन्तिम चरणको परीक्षण (ट्रायल) का लागि १६ सय नागरिकले नाम दर्ता गरेको एसआईआईको भनाइ छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को निगरानीमा कोभिशिल्डको ट्रायल चलिरहेको छ ।

Global Ime bank

एसआईआईले अमेरिकी कम्पनी नोभाभेक्‍स (ल्यखबखबह) बाट पनि नोभाभेक्स भ्याक्सिनका लागि सम्झौता गरेको छ ।

नोभाभेक्सले एसआईआईसँग सन् २०२१ सम्म एक सय करोड डोज पूर्ति गर्ने सम्झौता गरेको भारतीय सञ्चार माध्यम ‘दैनिक भास्कर’ ले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC