site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बिजुली मेसिन’ को टिजर सार्वजनिक समारोहमा गगनले के भने ? (टिजरसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘बिजुली मेसिन’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो । 
परम्परागत विषयभन्दा फरक विषयबस्तुलाई समेटिएको यो चलचित्र नेपालकै पहिलो साइन्स फिक्सन फिल्म हो । 
नेपालमा बिजुली उत्पादनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने युवाको कथा ‘बिजुली मेसिन’को टिजर सार्वजनिक समारोहमा पुगेका कांग्रेस नेता गगन थापाले भने, नेपालमा विज्ञान तथा प्रविधिको विकासको आवश्यकता बुझाउने चलचित्र बनेकोमा खुशी लागेको छ । ऊर्जा उत्पादनको खोज हाम्रो आवश्यकता हो । यो फिल्मले युवाहरुमा त्यो जोश प्रदान गर्न सक्छ भन्ने आशा छ ।”
‘बिजुली मेसिन’ का निर्देशक विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न चाहने युवाको खोजको कथा फिल्ममा देखाइएको निर्देशक नविन अवालाले बताए । उनले भने, “फिल्मको बारेमा मैले धेरै कुरा भन्नु भन्दा पनि तपाईंहरु र दर्शकको प्रतिक्रियाको प्रतिक्षामा छु ।”
रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेको चलचित्रमा नायक राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, बुद्दी तमाङ, लक्ष्मी भुषाल, जीवन भट्टराई, कमलमणि नेपाल आदिको मुख्य भूमिका छ ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC