site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 उच्‍च अदालतद्वारा अर्नबलाई जमानत दिन अस्वीकार
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । बम्बई हाई कोर्टले टीभी एंकर अर्नब गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको छ । 

अर्नबलाई रायगढ प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । उनी १४ दिनको न्यायिक हिरासतमा छन् । हाई कोर्टले फैसलामा अर्नबले चाहे सत्र न्यायालयसँग जमानत माग्न सक्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हाई कोर्टले सम्बन्धित न्यायालयलाई अर्नबले जमानतका लागि दिएको निवेदनमाथि चार दिनभित्रै निर्णय लिन पनि निर्देशन दिएको छ ।

महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फणनविसले ट्विट गरेर हाई कोर्टले अर्नबका साथ हिरासतमा गरिएको दुव्र्यवहारका बारेमा जानकार लिनपर्ने माग गरेका छन् । अर्नबले हिरासतमा आफूमाथि प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको आरोप लगाएका छन् । -बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC