बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
 उच्‍च अदालतद्वारा अर्नबलाई जमानत दिन अस्वीकार
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, कात्तिक २४, २०७७
Laxmi Bank
Laxmi Bank

नयाँ दिल्ली । बम्बई हाई कोर्टले टीभी एंकर अर्नब गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको छ । 

अर्नबलाई रायगढ प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । उनी १४ दिनको न्यायिक हिरासतमा छन् । हाई कोर्टले फैसलामा अर्नबले चाहे सत्र न्यायालयसँग जमानत माग्न सक्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

Agani Group

हाई कोर्टले सम्बन्धित न्यायालयलाई अर्नबले जमानतका लागि दिएको निवेदनमाथि चार दिनभित्रै निर्णय लिन पनि निर्देशन दिएको छ ।

महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फणनविसले ट्विट गरेर हाई कोर्टले अर्नबका साथ हिरासतमा गरिएको दुव्र्यवहारका बारेमा जानकार लिनपर्ने माग गरेका छन् । अर्नबले हिरासतमा आफूमाथि प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको आरोप लगाएका छन् । - बीबीसी

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, कात्तिक २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्