



वासिङ्टन । अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेन विजयी भएका छन् । उनी विजयी भएसँगै अमेरिकामा खुसी मनाइएको छ ।
उनको समर्थनमा प्रदर्शनहरु गरिएका छन् । बीबीसीले पनि बाइडेनको जितमा निकालिएको प्रदर्शनको तस्बिरहरु सार्वजनिक गरेको छ । हेरौं उनको जितमा अमेरिकामा गरिएको प्रदर्शनका थप तस्बिर :







प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार