site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुर अस्पतालमा नवलपुरका कोरोना संक्रमित वृद्धको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । भरतपुर अस्पतालमा नवलपुरका कोराना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा  गैंडाकोट नगरपालिका वडा नम्बर १२ का ८२ वर्षीय वृद्ध  रहेका छन् । 

अस्पतालका अनुसार उनी कात्तिक ३ गते आन्द्राको समस्या भइ अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा श्वासप्रश्वासमा समस्या भएपछि उनको कात्तिक १८ गते स्वाब परीक्षण गरिएको थियो । 

सोही दिन  कोरोना पोजेटिभ पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि कोभिड आईसीयू कक्षमा राखेर उपचार भइरहेको थियो  । उनको उपचारको क्रममा शुक्रबार अपरान्ह २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC