site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पेरिसडाँडाबाट सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेछ, सबै षडयन्त्र परास्त गरिनेछ : प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बताउँदै त्यसलाई परास्त पार्ने बताएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले दाहालको नाम नलिइकन सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको आफूले सूचना पाएको बताएका थिए ।

उनको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, “कोटेश्वरमा बसेर षडयन्त्र भएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेछ । सबै प्रकारका षडयन्त्रलाई परास्त गरिनेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC