site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अमेरिकामा के भइरहेको छ ?
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहेको छ । ४१ राज्यमा मतगणना सकिएको छ । जसमा अमेरिकन डेमोक्रेटिक उमेदवार जो बाइडेनको अग्रता रहेको छ । 

अमेरिकी मतदान सकिएको २४ घण्टा बितिसक्दा पनि मतगणनाको अन्तिम परिणाम आइसकेको छैन । हाल हुलाकबा गरिएको मतदानको मतगणना जारी रहेको छ । हलाकबाट गरिएको मतदानको मतगणनाका लागि समय लाग्ने बीबीसीले जनाएको छ । 

Agni Group

मुख्या ब्याटलग्राउन्ड स्टेट पेन्सभानिया, विसकन्सिन र मिसिगनलगायतका राज्यमा मतगणना जारी रहेको छ । मिसिगनका निर्वाचन प्रमुखले अझै एक लाख मतगणना बाँकी रहेको बताएका छन् । 

विसकन्सिनमा मतगणना जारी रहे पनि गणनामा कुनै कमजोरफ नहोस् भनेर फेरि परीक्षण र गणना गर्ने क्रम जारी रहेको छ । 

Global Ime bank

त्यसैगरी जर्जियामा मतगणना जारी रहेको छ । 

संयुक्त राज्य अमेरिकामा हालसम्म लाखौं मतगणना बाँकी रहेको छ । दुबै पक्षले आ-आफ्नो जितको दाबी गरिरहेका छन् । 

अमेरिकी राष्ट्रपति निर्वाचनका मुख्य राज्यहरुमा भने अझै कसले जित हासिल गर्छ भन्‍ने पक्का भइसकेको छैन । तर, जो बाइडेनको अहिले पनि अग्रता कायम रहेको छ ।  - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  ००:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC