site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्पलाई डेमोक्रेटको प्रतिक्रिया : ट्रम्प खतरानाक र अधिनायकवादी 
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'स्पष्ट छ, हामीले यो चुनाव जित्यौं' भन्‍ने आधारहीन घोषणाले डेमोक्रेटिक राजनीतिज्ञहरुमा ठूलो तरंग पैदा गरेको छ । 

न्युयोर्कमा पुन: निर्वाचित हुने प्रक्षेपण गरिएकी अलेक्जान्ड्रिया ओकासियो-कर्तेजले ट्रम्पको दाबीलाई “अवैध, खतरनाक, र अधिनायकवादी” भनेर निन्दा गरेकी छन् । 

Agni Group

उनले ट्विटरमार्फत भनेकी छन्, "भोट गणना गर्नुहोस् र मतगणनाको नतिजालाई सम्मान गर्नुहोस् । ”

मिनेसोटाका लागि सिनेटर इल्हान उमरले ट्रम्पलाई 'खतरनाक मानिस' को संज्ञा दिएको छ । उनले ट्विटरमा थप भनेका छन्, "तपाईंले मतगणना गर्न रोक्न सक्नुहुन्‍न ।" 

Global Ime bank

उनले थपे, "यो तानाशाही होइन ।" ट्रम्पको ट्विटरमार्फत भनेका छन्, "सम्पूर्ण मतहरु गणना हुनैपर्छ । हामी प्रजातन्त्रमा छौं ।" - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC