बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ट्रम्पलाई डेमोक्रेटको प्रतिक्रिया : ट्रम्प खतरानाक र अधिनायकवादी 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, कात्तिक १९, २०७७
Laxmi Bank
Laxmi Bank

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'स्पष्ट छ, हामीले यो चुनाव जित्यौं' भन्‍ने आधारहीन घोषणाले डेमोक्रेटिक राजनीतिज्ञहरुमा ठूलो तरंग पैदा गरेको छ । 

न्युयोर्कमा पुन: निर्वाचित हुने प्रक्षेपण गरिएकी अलेक्जान्ड्रिया ओकासियो-कर्तेजले ट्रम्पको दाबीलाई “अवैध, खतरनाक, र अधिनायकवादी” भनेर निन्दा गरेकी छन् । 

Agani Group

उनले ट्विटरमार्फत भनेकी छन्, "भोट गणना गर्नुहोस् र मतगणनाको नतिजालाई सम्मान गर्नुहोस् । ”

मिनेसोटाका लागि सिनेटर इल्हान उमरले ट्रम्पलाई 'खतरनाक मानिस' को संज्ञा दिएको छ । उनले ट्विटरमा थप भनेका छन्, "तपाईंले मतगणना गर्न रोक्न सक्नुहुन्‍न ।" 

sarbottam cement

उनले थपे, "यो तानाशाही होइन ।" ट्रम्पको ट्विटरमार्फत भनेका छन्, "सम्पूर्ण मतहरु गणना हुनैपर्छ । हामी प्रजातन्त्रमा छौं ।" - बीबीसी

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, कात्तिक १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्