site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाइडेनले सम्बोधन गर्दै भने– जितको बाटोमा छौं 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपतिका उमेदवार जो बाइडेनले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । उनले केहीबेरअघि सम्बोधन गर्दै जितको बाटोमा रहेको बताएका हुन् । उनले भनेका छन्, “जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC