site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जबरजस्ती धर्म परिवर्तन गराएर र विवाह गराइएकी पाकिस्तानी किशोरीको उद्धार
Ghorahi CementGhorahi Cement

इस्लामावाद । जबरजस्ती धर्म परिवर्तन गराएर र विवाह गराएकी एक क्रिश्‍चियन किशोरीलाई पाकिस्तान प्रहरीले उद्धार गरेको छ । १३ वर्षीया क्रिश्‍चियन किशोरीलाई करिब एक महिनापछि उद्धार गरिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । 

उनलाई अहिले उनका ४४ वर्षीय अभिभावक अलि अजरले बुझाएको प्रहरीले जनाएको छ । यसअघि अदालतले भने ती किशोरीले आफूलाई १८ वर्ष भएको र आफ्नो इच्छा अनुसार विवाह गरेको भन्‍ने बयान दिएको भन्दै मुद्दा खारेज गरेको थियो । 

Agni Group

तर, किशोरीका आफन्त र अभियानकर्मीले निरन्तर दबाब दिएपछि प्रहरीले अनुसन्धानलाई अगाडि बढेको छ । पाकिस्तानका क्याथोलिक चर्चका नेता र अधिकारकर्मीहरुले माग गर्दै आन्दोलन जारी राखेका थिए । 

पछिल्लो समय पाकिस्तानमा अल्पसंख्यक जातीय समूहमाथिको आक्रमण बढ्दै गएको छ । अल्पसंख्यक किशोरीलाई जबरजस्ती अपहरण गर्दै लैजाने, धर्म परिवर्तन गराउने क्रम बढेको छ । - बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC