site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अहमदावाद । कोब्रासँग लिइएको सेल्फीले ४० हजार रुपैयाँ जरिवाना तिर्नु परेको छ । आरोपित आसेस बारोटले ‘कोब्रा फर १ जहार’ क्याप्सन सहित यसलाई्र फेसबुकमा पनि राखेका थिए । यो तस्बिर ह्वाट्एपको माध्यमबाट भाइरल भएको थियो र यसले बन्य जन्तु कार्यकर्ताको ध्यान पनि खिचेको थियो ।
“यो पोस्टलाई उनका साथी जीतु चान्डवानीले ह्वाट्सएमा सेयर पनि गरेका थिए र मैले यो पोस्टलाई बन्यजन्तु अपराध समूहमा तत्काल सेयर गरेको थिए । यसको सुरुको तस्बिर कससे पहिले सेयर गर्यो भन्ने पनि हामीले थाहा पायौं । पछि हामीले उनको बारेमा जिल्ला बन अधिकृतलाई जानकारी गरायौ र अधिकृतले उनलाई पक्राउ गरे र जरिवाना लगाए ।” नेहा जनावर सम्बन्धि गतिविधिका कार्यकर्ता पटेलले भने ।
“हामीले आरोपीलाई बोलायौं र उनले आफ्नो अपराधा स्वीकार पनि गरे । उनले कोब्रासँग सेल्फी लिएको र यसलाई अनलाइनमा राखेको अपराध स्वीकार गरे । पछि उनले उक्त पोस्ट हटाएका थिए । उनलाई २५ हजार भारु अर्थात् ४० हजार नेपाली रुपैयाँ जरिवाना गरियो । उक्त कोब्रालाई अन्य कसैले मुक्त गराएका थिए । १९७२ को वाइल्डलाइफ प्रोटेक्सन एक्टले संरक्षित बन्यजन्तु पर्ने भएकाले कोब्राको विक्रीमाथि प्रतिबन्ध लगाउदै आएको छ ।” बन अधिकृत पी बी चौहानले बताए । एजेन्सी
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC