बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अफगानिस्तानको काबुल युनिभर्सिटीमा चरमपन्थी हमला, १९ को मृत्यु
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, कात्तिक १७, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काबुल । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार काबुल युनिभर्सिटीमा आक्रमण हुँदा कम्तिमा पनि १९ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आर्यानले तीन बन्दुकधारी युनिभर्सिटी परिसरमा प्रवेश गरेपछि क्याम्पसमा भागदौड मच्चिएको बताए । युनिभर्सिटी परिसरमा ईरानी बुक फेयरको उद्घाटन हुने वाला थियो ।

सुरक्षाकर्मीले क्याम्पस घेराउ गरेर आक्रमणकारीको फायरिङको जवाफ दिएको थियो । सुरक्षाकर्मीको जवाफी कारबाहीमा तीनै आक्रमणकारी मारिएका छन् । - बीबीसी

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, कात्तिक १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्