site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 फिलिपिन्समा वर्षकै सबैभन्दा शक्तिशाली आँधि 
Sarbottam CementSarbottam Cement

मनिला । फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी आएको छ । २२५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको 'टाइफुन गोनी'ले भयानक आँधी र अत्यधिक वर्षा गराएको  छ। 

हालसम्म चारजनाको मृत्यु भइसकेको सूचना प्राप्त भएको बीबीसीले जनाएको छ । घरहरु भत्किएका छन् भने सडकहरुमा बाढी पसेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे उक्त आँधि काटानड्युनेस टापुमा आएको हो । यस साताको अन्तिमतिर लुजोन टापुबाट बाहिरिने बताइएको छ । 

सन् २०१३ पछिकै सबैभन्दा शक्तिशाली आँधीको रुपमा गोनी टाइफुनलाई लिइन्छ । सन् २०१३ मा हइयान टाइफूनले ६ हजार मानिसहरुको मृत्यु भएको छ । त्यस क्षेत्रमा अहिले सम्पर्क हुन सकेको छैन । - बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC