site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 क्यानडामा एक तरबारधारीले आक्रमण गर्दा दुईजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

क्यानडा । क्यानडाको क्युबेक सहरमा एक तरबारधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । मध्यकालीन लुगा लगाएका ती व्यक्तिको आक्रमणमा अन्य पाँचजना घाइते भएको प्रहारीले जानकारी दिएको छ । 

उक्त घटनाको केही समयपछि ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्ति २० वर्षका रहेको पाइएको छ । 

प्रहरीले स्थानीयहरुलाई अनुसन्धान चलिरहेकोले घरभित्रै बस्‍न आग्रह गरेको छ । उक्त आक्रमण ऐतिहासिक पुरानो क्युबेकमा भएको हो । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC