बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पर्यटकको व्यग्र प्रतिक्षामा पोखराको लेकसाइड 
Godraj friday
Godraj friday
 हिमाल पौडेल
बाह्रखरी - हिमाल पौडेल बिहीबार, कात्तिक १३, २०७७
Laxmi Bank
Laxmi Bank

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडसहित देशभरका पर्यटकीय गन्तव्य पर्यटकको व्यग्र प्रतिक्षामा छन् । विगतका दसैंको यही बेलामा पर्यटकले भरिने लेकसाइड यतिबेला भने सुनसान छ ।

पर्यटन व्यवसायी पर्यटक आउने आशमा बसिरहेका छन् । लकडाउनको बेलामा पुर्ण रूपमा बन्द भएका होटेल, रेष्टुरेन्टलगायतका व्यापार व्यवसाय अझै पनि पर्ण रूपमा नखुलेको व्यवसायी बताउँछन् ।

"विगतका दसैंमा यति बेला ग्राहक भरिभराउ हुन्थे, अग्रिम रूपमा बुकिङ हुन्थ्यो यतिबेला भने सुनसान छ," लेकसाइड क्याफे कन्सटोका म्यानेजर भोजराज लामिछानेले भने । उनका अनुसार विगतमा यतिबेला पर्यटक भरिभराउ हुन्थे, लेकसाइड पर्यटकले भरिभराउ हुन्थे ।

Rohto Landing

Agani Group

व्यवसायीका अनुसार कतिपय व्यवसायी पलायन समेत भईसके । विशेषगरी भाडामा होटेल संचालन गरेकाहरू व्यवसायबाटै पछि हटेका छन् । केही घरधनीहरूले भने ६-७ महिनाको घरभाडा छुट दिएकाले धेरै व्यवसायी अहिलेसम्म टिकेको व्यवसायी बताउँछन् ।

साँझको बेलामा विगतमा व्यस्त रहने लेकसाइड यतिबेला भने सुनसान छ । 

sarbottam cement

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, कात्तिक १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्