site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिसेम्बरसम्म आउन सक्ला अक्सफोर्डको कोरोना भ्याक्सिन
Ghorahi CementGhorahi Cement

बीबीसी । अक्सफोर्डबाट बनाइन लागेको कोभिड-१९ (कोरोना) को भ्याक्सिन डिसेम्बरसम्म तयार भइसक्ने सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) बताएको छ ।

अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेका नामको औषधि कम्पनीले एसआईआईसँग दाबी गरेको छ । सिरम इन्स्टिच्युटले बुधबार भनेको छ कि- एनकोव-9 भ्याक्सिन डिसेम्बरसम्म तयार भइसक्नेछ ।

Agni Group

यसलाई भारतमा कोविसिल्ड नाम दिइएको छ । 

सिरम इन्स्टिच्युटले भारतमा यो भ्याक्सिनको ‘लेट-स्टेज ट्रायल’ गरिरहेको छ । एनडीटीभीसँगको अन्तर्वार्तामा एसआईआईका सीईओ अदार पुनावालाले भनेका छन् कि- १० हजार डोजको पहिलो ब्याच २०२१ को दोस्रो वा तेस्रो महिनामा आइपुग्ने तयारी छ ।
उनले भने, “डिसेम्बरसम्म हाम्रो परीक्षण सकिन्छ, त्यसपछि भारतमा हामीले जनवरीसम्म लन्च गरिसक्नेछौं ।” यद्यपि उनले भनेका छन्- जहाँसम्म बेलायतको क्लिनिकल परीक्षणको तथ्यांकमाथि यो निर्भर हुन्छ, जुन पूरा हुनै लागेको छ ।

Global Ime bank

यता समाचार एजेन्सी पीटीआईका अनुसार भारतका स्वास्थ्यमन्त्री हर्षवर्द्धनले कोरोनाको संक्रमण आगामी तीन महिनासम्म रहने भएकाले पनि सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC