बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अबदेखि कोरोना अपडेटसम्बन्धी मन्त्रालयको प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, कात्तिक १२, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने भएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङ साताको दुई दिन मात्रै हुने जानकारी दिएका हुन् । 

Agani Group

उनले भने, "नियमित प्रेस ब्रिफिङको तालिका परिवर्तन भएको छ । अब सातामा आइतबार र बुधबार साविककै समयमा प्रेस ब्रिफिङ हुनेछ भने अन्य दिन ४:३० बजे मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक र ट्विटरमार्फत तथ्यांक अपलोड गरिनेछ ।"

यसअघ हरेक दिन नियमित प्रेस ब्रिफिङ हुँदै आएको थियो । मन्त्रालयले प्रेस ब्रिफिङको तालिका परिवर्तनको कारण भने खुलाइएको छैन । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, कात्तिक १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्