site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बिहार विधानसभा चुनाव : कांग्रेस नेता राहुल गान्धीले भने- न्याय, रोजगारका लागि मतदान गरौं
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । कांग्रेस नेता राहुल गान्धीले बिहारका मतदाताहरुलाई महागठबन्धनलाई मतदान गर्नका लागि अपिल गरेका छन् । उनले मतदाताहरुलाई भनेका छन्- ‘‘यसपटक न्याय, रोजगार तथा किसान-मजदुरका लागि मतदान गरौं ।’’

साथै उनले आफ्नो ट्‌विटमा लेखेका छन्- ‘‘आज बदलिन्‍छ बिहार ।’’

Prabhu Bank
Agni Group
NIC Asia

राहुल गान्धी दोस्रो चरणको चुनाव प्रचारका लागि आज बिहार जाँदै छन् । उनले आजै बिहारको वाल्मीकि नगर (पश्‍चिम चम्पारण) र कुशेश्‍वरस्थान (समस्तीपुर) मा आयोजित सभामा सम्बोधन गर्ने कार्यक्रम छ । -बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC