site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इस्लामलाई आतंकवादसँग जोडिएको भन्दै साउदी अरेबियाद्वारा निन्दा 
Sarbottam CementSarbottam Cement

रियाद । साउदी अरबले इस्लामलाई आतंकवादसँग जोड्न खोजेको भन्दै निन्दा गरेका छन् । फ्रान्सको एक विद्यालयमा प्रोफेट मोहम्मदको कार्टुन देखाएको भन्दै एक शिक्षकको हत्या गरिएपछि टर्की र फ्रान्सबीच तनाव सिर्जना भएको हो । 

साउदी अरबले प्रोफेटको कार्टुन बनाउने कार्यलाईसमेत निन्दा गरेको छ । साउदी अरेबियाको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "बौद्धिक र सांस्कृतिक स्वतन्त्रता सम्मान, सहिष्णुता र शान्तिको एक प्रकाश हो, जसले घृणा, हिंसा र चरमपन्थी उत्पन्‍न गराउने मूल्यविपरीतका व्यवहारलाई सरकार अस्वीकार गर्दछ ।"

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी अधिकारीले रियादले आतंकवादसम्बन्धी सबै कार्यलाई निन्दा गर्दछ । 

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोआनले फ्रान्सेली उत्पादनलाई बहिष्कार गर्न आग्रह गरेका छन् र पाकिस्तानको संसदले सरकारले आफ्नो राजदूतलाई पेरिसबाट फिर्ता लिन आग्रह गर्न प्रस्ताव पारित गरेको छ । -  अलजजिरा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC