site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना संक्रमण फेरि बढेपछि स्पेनमा देशव्यापी आपतकाल घोषणा, रातभर कर्फ्यु
Sarbottam CementSarbottam Cement

मड्रिड । स्पेनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि देशव्यापी आपत्काल घोषणा गर्दै रात्रिकालीन कर्फ्‍यु जारी गरिएको छ । 

कोरोना भाइरसको संक्रमण फेरि तीव्ररुपमा वृद्धि हुन थालेपछि त्यसको नियन्त्रणका लागि उक्त कदम चालिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री पेड्रो सान्चेज्‌ले राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरिएको जानकारी दिएका हुन् । 

उनले कोरोना भाइरसको विश्वव्यापी महामारी देशले सामना गरेको शताब्दीकै सबैभन्दा खराब स्वास्थ्य संकट भन्दै संकटकाल लगाउनु न्यायोचित भएको टिप्पणी गरेका छन् ।
 
मानिसहरुलाई सकेसम्म घरभित्रै बस्‍न उनले मानिसहरूलाई आह्वान पनि गरेका छन् । 

Global Ime bank

स्थानीय अधिकारीहरूले संकटकालीन व्यवस्था अनुसार क्षेत्रहरूबीचको यात्रामा समेत रोक्न लगाउन सक्ने बताइएको छ ।

अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी छ भने करिब ३५ हजारको मृत्यु भइसकेको छ ।

स्पेन यो वर्षको सुरुमा महामारीको पहिलो लहरका बेला विश्वमै कडा प्रतिबन्धहरू लगाउने देशहरूमध्ये पर्छ ।अन्य युरोपेली देशहरू जस्तै अहिले स्पेनमा महामारीको दोस्रो लहर देखिएको छ । इटलीले पनि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC