site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
६ वर्षदेखि कोमामा रहेका सामसङ अध्यक्ष लीको निधन
Sarbottam CementSarbottam Cement

सिओल । सामसङ कम्पनीका अध्यक्ष ली कुन हीको ७८ वर्षको उमेरमा निधन भएको छ । 

६ वर्षदेखि कोमामा रहेका लीको बइतबार निधन भएको कम्पनीले जनाको छ । सन् २०१४ मा उनको हृदयघातपछि उनी कोमामा थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बिमा र सिपिङजस्ता क्षेत्रमा विविधता ल्याउनका लागि आफ्नो पिताको सानो व्यापारिक व्यवसायलाई एक आर्थिक पावरहाउसको रुपमा विकसित गर्न सहयोग गरेका थिए । 

लीको जीवनकालका क्रममा सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो टेक फर्म बन्यो ।  फोर्ब्सका अनुसार ली २१ बिलियन अमेरिकी डलरका साथ दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति थिए ।

Global Ime bank

लीको आफ्नो निवासमा निधन भए पनि निधनको कारण के हो भन्‍नेबारेमा बताइएको छैन ।  

सामसङले एक विज्ञप्ति निकाल्दै भनेको छ, "सामसङ उनको यादलाई सजाएर राख्‍नेछ र उनीसँग साझा गरिएको यात्राका लागि आभारी छौं ।" - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC