site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 क्यामरुनको एक विद्यालयमा आक्रमण हुँदा आठ बालबालिकाको मृत्यु 
Sarbottam CementSarbottam Cement

क्यामरुन । क्यमरुनको एक विद्यालयमा आक्रमणकारीहरुले हमला गरेपछि आठ बालबालिकाको मृत्यु भएको छ । क्यामरुनको दक्षिण पश्‍चिम सहरमा आक्रमण हुँदा आठ बालबालिकाको मृत्यु भएको र दर्जनौं घाइते भएको संयुक्त राष्ट्र संघले जनाएको छ । 

कुम्बा सहरमा रहेको मदर फ्रान्सिका इन्टरनेशनल बाइलिंगुअल एकेडेमीका मोटरसाइकलमा सवार सिभिल पोसाकमा आएका बन्दुकधारीले शनिबार मध्य दिउँसो आक्रमण गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म उक्त आक्रमणको जिम्मा कसैले पनि लिएका छैनन् । संयुक्त राष्ट्रसंघले यही महिनाको सुरुवातमा खुलेका विद्यालयमा भएको यो आक्रमण 'घोर अत्याचार' भएको जनाएको छ । 

संयुक्त राष्ट्रसंघको मानवियता मामिला संयोजन कार्यालयले ट्विट गर्दै भनेको छ, "कम्तिमा पनि आठ बालबालिको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्तपालमा उपचार भइरहेको छ । -  अलजजिरा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC