site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सी र युनाइटेडले बराबरी खेले
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सी र म्याचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा चेल्सी र युनाइटेडले गोलरहित बराबरी खेलेका हुन् ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा कुनै गोल नुहँदा दुबै टोलीले एक-एक अंक बाँडेका हुन् । यस खेलमा उरुग्वे स्ट्राइकर एडिन्सन काभानीले डेब्यु गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा बेन्चमा रहेको माभानीले खेलको दोस्रो हाफमा चेल्सीविरुद्धको खेलमा मैदानमा प्रवेश गर्दै प्रिमियर लिगमा डेब्यु गरेका थिए । उनी यसै सिजन फ्रेन्च लिग वान क्लब पीएसजीबाट युनाइटेड पुगेका थिए ।

यस बराबरीसँगै ६ खेल खेलेको चेल्सीको ९ अंक भएको छ । चेल्सीले ६ खेल मध्ये २ खेलमा जित, ३ खेलमा बराबरी र १ हारको सामना गरेको छ । यता युनाइटेडले भने ५ खेल खेल्दै ७ अंक जोडेको छ । युनाइटेडले पछिल्ला ५ खेलमा २ जित एक बराबरी र दुई खेलमा हारको सामना गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC