site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोल्यान्डका राष्ट्रपतिलाई कोरोना संक्रमण 
Ghorahi CementGhorahi Cement

वारशा । पोल्यान्डका राष्ट्रपति अन्ड्रेज डुडालाई नोभेल कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई अहिले क्‍वारेन्टिनमा रहेको र अवस्था सामान्य रहेको अधिकारीहरुले बताएका छन् । 

पोल्यान्डमा कोरोना संक्रमण बढ्दै गएपछि जारी प्रतिबन्धहरुका बीच ४८ वर्षीय राष्ट्रपति डुडा कोरोना पोजेटिभ देखिएको हो । 

Agni Group

बिहीबार कोरोना भाइरस परीक्षण गराएका डुडाको रिपोर्ट शनिबार आएको उनका प्रवक्ता ब्लाजेज स्पाइचाल्सकीले जानकारी दिएका छन् । 

राष्ट्रपति डुडाले ट्विटरमार्फत आफू र आफ्नो टिमको कुनै पनि सदस्यलाई करोना भाइरसको लक्षण नदेखिएको जानकारी दिएका छन् । उनले पक्रिया अनुसार नै आफूहरु क्‍वारेन्टिनमा रहेकोसमेत जनाएका छन् । - रोयटर्स
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC