site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हङकङबासीलाई नागरिकता दिने गल्ती तत्काल सच्याउन बेलायतलाई चीनको चेतावनी
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतमा रहेका करिब ३० लाख हङकङबासीहरुलाई बेलायती नागरिकता उपलब्ध गराउने योजनाप्रति प्रतिबद्धता जनाएपछि चीनले बेलायतलाई 'तत्काल गल्ती सच्याउन' चेतावनी दिएको छ । 

चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेपछि बेलायतले जुलाइमा हङकङबासीहरुलाई नागरिकता उपलब्ध गराउने घोषणा गरेको थियो । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेपछि हङकङको स्वायत्तता र स्वतन्त्रता कुल्चिएको भन्दै आलोचना गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आलोचकहरुले सन् १९९७ मा बेलायतले हङकङलाई चीनको जिम्मा लगाउँदा गरेको सम्झौताको पनि उल्लंघन गरेको आरोप लगाएका छन् । चीनले यसअघि पनि हङकङ चीनको आन्तरिक मामिला भएकोले यस विषयमा टिप्पणी नगर्न चेतावनी दिएको थियो ।

बेलायतले गरेको नागरिकताको प्रस्ताव सबै हङकङबासीका लागि नभइ ब्रिटिश नेशनल ओभरसिज् (बीएनओ) पासपोर्टबाहकहरुलाई मात्रै उपलब्ध गराउने जनाएको थियो । 

Global Ime bank

हाल करिब ३० लाख हङकङबासीहरुले बीएनओ पासपोर्ट प्राप्त गरेका छन् भने २९ लाख मानिसहरुमात्रै नागरिकताका लागि योग्य रहेको हङकङस्थित बेलायती कन्सुलेट जनरलले जनाएको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC