site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारीलाई कोरोना संक्रमण 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

उनलाई कोरोना संक्रमण लक्षणको शंका लागेपछि बिहीबार स्वाब परीक्षण गरिएको थियो । बिहीबार नै आएको नतिजामा डा. अधिकारीलाई कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको पौडेलले बताए । 

डा. अधिकारीले लामोसमयदेखि भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियनको रुपमा काम गर्दै आएका थिए भने साथै पछिल्लो समय अग्रपंक्तिमा रहेर कोरोना संक्रमितको उपचार गर्दै आएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC