site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा १२८३ सहित उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५५२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ कोरोना संक्रमित थपिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार काठमाडौंमा दुई हजार ३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी तीन हजार २०७ कोरोना संक्रमित थपिएका थिए । 

मंगलबार काठमाडौंमा एक हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी एक हजार ७०२ कोरोना संक्रमित थपिएका थिए ।

Global Ime bank

सोमबार काठमाडौंमा दुई हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी दुई हजार ३८८ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC