site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा कारोना संक्रमितको संख्या ७६ लाख ५१ हजार १०७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९१४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७१७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC