site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२४ घण्टामा विश्वमा ५ हजार कोरोना संक्रमितको मृत्यु 
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार १९२ संक्रमितको मृत्यु भएको छ । 

हालसम्म विश्वमा ११ लाख २१ हजार ८४३ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Agni Group

पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार ४२४ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

हालसम्म विश्वमा ४ करोड ६ लाख ६५ हजार ४३८ जनामा कोरोना संक्रमण देखिसकेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC