site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुलको साँघुरो जित 
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले नयाँ सिजनको च्याम्पियनस लिग फुटबलमा सुखद सुरुवात गरेको छ । बुधबार राति भएको खेल आयाक्सलाई पराजित गर्दै लिभरपुलले लिगमा सुखद सुरुवात गरेको हो । 

घरेलु टोली आयाक्समाथि १–० को साँघुरो जित निकाल्न लिभरपुलले आत्मघाती उपहार गोल पाएको थियो । आत्मघाती गोल नै लिभरपुलको जितका लागि निर्णायक बन्न पुग्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ३५ औं मिनेटमा आयक्सका डिफेन्डर निकोलस ताग्लियाफिनोले आत्मघती गोल गर्दा लिभरपुलल खेलमा अग्रता लिएको थियो । तर, त्यसपछि दुबै टोलीबाट कुनै थप गोल हुन नसकेपछि खेलमा ताग्लियाफिनोको आत्मघती गोल नै निर्णायक बन्न पुगेको र लिभरपुलले खेलमा १–० को साँघुरो जित निकालेको हो ।

जितसँगै समूह डी मा रहेको लिभरपुलले तीन जोड्दै नयाँ सिजनको च्याम्पियन्स लिगको सुरुवात गरेको छ । 

Global Ime bank

त्यस्तै सोही समूहमा भएको अर्को खेलमा एट्लान्टा विजयी भएको छ । मिड्ट्जििल्यान्डको घरेलु मैदानमा भएको खलमा एट्लान्टाले ४–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC