site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लक्षण देखिएकालाई गोदावरी नगरपालिकाले निशुल्क कोरोना परीक्षण गराउने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोरोना भाइरसको लक्षण देखिएकालाई गोदावरी नगरपालीकाले निशुल्क कोरोना परीक्षण गराउने भएको छ । सरकारले पीसीआर नगर्ने बताइरहदा गोदावरीले भने निशुल्क परीक्षण गराउने जनाएको हो । बुधवार एक विज्ञप्ती जारी गर्दै निशुल्क परीक्षण गर्ने जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, "विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसवाट हुने जोखिम न्यूनीकरण गर्न नगरबासीको सुरक्षाका लागि हालसम्म गोदावरी नगरपलिकाद्वारा विभिन्‍न स्वास्थ्यसम्बन्धी कार्य पहलहरु भइरहेको र निरन्तर लागि रहने अवगत गर्दै कात्तिक ६ गतेदेखि गोदावरी नगरपालिकाभित्र कोही नगरबासीलाई कोरोना भाइरसको लक्षणहरु देखिएमा, गोदावरी नगरपालिकाको विपद व्यवस्थापन कोषबाट सो लक्षण देखिएका व्यक्तिहरुलाई आनन्दवन अस्पतालमा स्वाब परीक्षण निःशुल्क गरिने छ ।"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC