site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘कुलानन्द्र स्मृति सर्वप्रथम पुरस्कार’ प्रहरी निरीक्षको आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी पाउने भएका छन् । 

पाल्पाको रिप्दीकोट गाउँपालिका–७ निवासी पुर्व गभर्नर डा.चिरञ्जीवि नेपाल र ई. आनन्द नेपालले आफ्ना स्वर्गिय बुबा कुलानन्द ठाकुर नेपालको नाममा ५ लाखको अक्षय कोष स्थापना गरेका थिए ।

विं.स. २०१५ सालमा स्वर्गिय नेपाल प्रहरी निरिक्षकको तालिममा प्रथम भएका थिए । प्रत्येक वर्ष राष्ट्रिय प्रहरी प्ररीक्षण प्रतिष्ठानमा सञ्‍चालित प्रहरी निरिक्षक आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई उत्प्रेरित एवं प्रोत्साहनको लागि कुलानन्द स्मृति सर्वप्रथम पुस्कार दिन लागिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC