बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जसपा सांसदले पनि दसैं खर्च फिर्ता गर्ने
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, कात्तिक ४, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । जनता समाजवादी पार्टीले पनि दसैंभत्ता फिर्ता गर्ने भएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी सभाको बैठकले दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमितको नि:शुल्क उपचार तथा परीक्षण नगर्ने नेपाल सरकारको निर्णयलाई जनताको संवैधानिक मौलिक हकविपरीत भन्दै भर्त्सना पनि गरेको छ ।

त्यस्तै, सबै तहका पार्टीमा सांसदलाई प्राप्त दसैं खर्च  फिर्ता गर्ने निर्णयसमेत गरेको जसपा नेता मनीष सुमनले जानकारी दिए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, कात्तिक ४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्