site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा टीका नलगाइदिने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने बताएका छन् ।

एक सूचना जारी गर्दै उनको सचिवालयले भनेको छ, “पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशिलतालाई कायम राख्दै दसैं पर्व शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरिबक्सेको छ । साथै मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरि बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC