विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ९५ हजार  

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ९५ हजार  

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ९५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ९५ हजार ९७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ६ हजार ७ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८३ हजार ५८८ संक्रमित थपिएका छन् ।  

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ८९ हजार २०४ पुगेको छ । 
 

प्रतिकृया दिनुहोस
ad