site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्रिपरिषद् राजनीतिक विवादबाट मुक्त छ : प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पछिल्लो राजनीतिक विवादबाट मुक्त भएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएको स्रोतले जानकारी दियो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले बाहिरका राजनीतिक विवादबाट मन्त्रिपरिषद् मुक्त रहेको बताएका थिए ।
उनका अनुसार प्रधानमन्त्रीले पुराना मन्त्रीहरुले नयाँ मन्त्रीहरुलाई सहयोग गर्न भनेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC