site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना संक्रमण बढेपछि चीन सरकारद्वारा दुई उच्च अधिकारीलाई पदमुक्त 
Ghorahi CementGhorahi Cement

बेइजिङ । चीन सरकारले किङदाओ सहरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दुई उच्च अधिकारीहरुलाई पदमुक्त गरेको छ । 

किङ्दाओ सहरमा एक अस्पतालबाट कोरोना भाइरसको संक्रमण सुरु भएपछि सहरको स्वास्थ्य आयोगमा प्रमुखलाई पदमुक्त गरिएका हुन् । 

Agni Group

किङदाओ सहरमा पाँच दिनभित्र ९० लाख मानिसहरुको कोरोना परीक्षण गर्ने लक्ष्य अन्तर्गत बृहत परीक्षण भइरहेको छ । हालसम्म ५० लाख मानिसहरुको कोरोना परीक्षण भइरहेको छ । 

चीनले गत मेमा वुहान सहरका एक करोड १० लाख बासिन्दाको परीक्षण गरेको थियो ।

Global Ime bank

हालसम्म नयाँ कोरोना संक्रमित फेला परेका थिए । यसअघि सहरमा १२ जना संक्रमित फेला परेका थिए । उनीहरु सबैमा कोरोना भाइरसको लक्षण देखिएको छ । 

कोरोना महामारी बढेपछि कम्युनिस्ट पार्टीका अधिकारीसमेत रहेका वरिष्ठ व्यवस्थापकलाई सजाय स्वरुप उनीहरुलाई पदमुक्त गरिएको जनाइएको छ । 

यसअघि कोरोना महामारीको उद्‌गम थलो भनिएको वुहान सहरका मेयरले कोरोना महामारीबारे पार्टीका अधिकारी र सार्वजनिक नगरेप्रति क्षमायाचना गरेका थिए । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC