site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 कोरोना संक्रमण बढेपछि बेलायतमा फेरि कडा प्रतिबन्धहरु 
Sarbottam CementSarbottam Cement

लन्डन । कोरोना भाइरसको संक्रमण बढेपछि बेलायतमा फेरि प्रतिबन्धहरु कडा पारिने भएका छन् । बीबीसीका अनुसार लन्डनमा दोस्रो चरणको कोरोना भाइरस प्रतिबन्धहरु जारी गरिने भएको हो ।

लन्डनका लाखौं नागरिकहरुले शुक्रबार मध्यराति देखि कडा प्रतिबन्धहरुको सामना गर्नुपर्ने एकजना सांसदले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गर्न लागिएकोले 'उच्च सतर्कता' अपनाइने बताएका छन् । 

मानिसहरुलाई सामाजिक दूरीका मापदण्डहरु पालना गर्नुपर्ने, आवश्यकबाहेक घरबाहिर ननिस्किनेलगायतका नियमहरु लागु गरिने भएका हुन् । 

Global Ime bank

यससँगै एक ठाउँमा ६ जनाभन्दा बढी मानिसहरुलाई भेला हुन रोक लगाउने, होटल तथा रेस्टुरेन्ट बन्द गरिनेलगायतका नियमहरु पालना गर्नपर्ने हुन्छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC