site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 फ्रान्सका स्वास्थ्यमन्त्रीको घर खोज्दै प्रहरी
Ghorahi CementGhorahi Cement

पेरिस । फ्रान्स प्रहरीले स्वास्थ्यमन्त्री ओलिभियर भेरानको घरको खोजी गरिरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामबारे अनुसन्धान गर्न प्रहरीले स्वास्थ्यमन्त्रीको घर खोजिरहेको बीबीसीले जनाएको छ । 

महामारी नियन्त्रणका सम्बन्धमा अनुसन्धान भइरहेका धेरै वर्तमान र पूर्वस्वास्थ्यमन्त्रीहरुमध्ये एक हुन् । उक्त अनुसन्धानमा फ्रान्सका पूर्वप्रधानमन्त्री एडवार्ड फिलिप पनि रहेका छन् । 

Agni Group

कोभिड-१९  पीडितहरुले सरकारले कवरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम नगरेको आरोप लगाइएको छ । 

स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्रीको खोजी अभियानमा 'कुनै कठिनाइ नहुने' जनाएको छ । 

Global Ime bank

कोरोना महामारीका बारेमा अझै कानूनी कारबाही जारी रहेको बताइएको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC