site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित महिलाको मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन ।  चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका - १ कि ८५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको हो ।

उनको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भइ असोज २२ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी मृतक वद्धामा २३ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसेकी उनको मंगलबार मृत्यु भएको हो । उनको शव सेनाको समन्वयमा व्यवस्थापनको काम भइरहेको कार्कीले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC