site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वीकृतिमा मात्र कोरोना भाइरस एन्टिजेन परीक्षण गर्न पाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको नेशनल टेष्टिङ् गाइडलाइन चौथो संशोधन थप एन्टिजेन परीक्षणको मापदण्ड समेत राखिएको हो ।

एफडीए, यूएए मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागले स्वीकृत भएका किट मात्र प्रयोग गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गर्न पाउने उनले जानकारी दिए ।

कोरोना संक्रमण भए-नभएको थाहा पाउन गरिने एन्टिजेन परीक्षणको शुल्क एक हजार तोकिएको उनले बताए । उनका अनुसार यो शुल्क समय अनुसार परिवर्तन गरिनेछ ।

Global Ime bank

उनलभने, “काठमाडौं उपत्यकाको हकमा एन्टिजेन परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएमा परीक्षण गर्ने प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सम्बन्धित स्वास्थ्य कार्यालयलाई दिनुपर्ने छ ।”

एन्टिजेनमा कोरोना नेगेटिभ देखिएमा सम्बन्धित व्यक्तिलाई नै दिनुपर्ने उनले जानकारी दिए । यसअघि कोरोना संक्रमण भए-नभएको पत्ता लगाउन पीसीआर परीक्षण गरिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC