site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘रिपब्लिक टिभी’ र ‘टाइम्स नाउ’ विरुद्ध बलिउडकर्मीद्वारा मुद्दा दायर
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा ‘गैर जिम्मेवार रिपोर्टिङ’ गरेको दाबी गर्दै केही मिडिया प्रतिष्ठानविरुद्ध दिल्ली हाइ-कोर्टमा मुद्दा दायर भएको छ ।

फिल्म उद्योगको प्रतिनिधित्व गर्ने चार संगठन र ३४ निर्माताहरुले केही मिडिया प्रतिष्ठानविरुद्ध मुद्दा दायर गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रिपब्लिक टिभी, अर्णव गोस्वामी, रिपब्लिक टिभीका प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशंकर र नविका कुमारविरुद्ध मुद्दा दायर भएको बीबीसीले जनाएको छ ।

बलिउडसँग आवद्ध व्यक्तिहरुविरुद्ध अपमानजनक र गैर-जिम्मेवार टिका-टिप्पणी रोक्ने प्रयासस्वरुप मिडिया प्रतिष्ठानहरुविरुद्ध मुद्दा दायर गरिएको बताएका छन् ।

Global Ime bank

उनीहरुले बलिउडसँग जोडिएका व्यक्तिहरुको व्यक्तिगत अधिकारमा हस्तक्षेप गर्ने प्रवृति र मिडिया ट्रायल रोक्न पनि माग गरेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC