site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमका महाप्रबन्धक पौडेलले कार्यभार सम्हाल्दै भने- परम्परागत नभइ सिर्जनात्मक ढंगले काम गर्नुपर्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । पौडेललाई सरकारले ४ वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको छ । चाटर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित पौडेल यसअघि निगम सञ्‍चालक समितिको सदस्य थिए ।

निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएको भन्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रबन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

नवनियुक्त महाप्रबन्धक पौडेलले उडड्यन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे । उनले निगमलाई गतिशील बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गरेको बताए ।

परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC