site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आकस्मिकबाहेकका शल्यक्रिया रोक्न उपत्यकाका अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुले आकस्मिकबाहेका नियमित शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।  असोज २५ गते बसेको मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरको बैठकले उक्त निर्णय गरेको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका सबै अस्पतालहरुले आकस्मिकबाहेका नियमित शल्यक्रिया नगर्न मन्त्रालयले निर्देशन दिएको बताए ।

उनका अनुसार यसरी शल्यक्रिया रोक्दा कोरोना संक्रमण भएकालाई  आइसोलेसन बेडको उपलब्धता आईसीयू र भेन्टिलेटर व्यस्थापन हुन सक्नेछ । कोरोना संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र नियमित शल्यक्रिया गर्न मन्त्रालयले आग्रह गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC