site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय भोग्‍नुपर्ने भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि भइसकेका व्यक्ति आइसोलेसनमा नबसेको भन्दै त्यस्ता व्यक्तिलाई ६ संक्रामक रोग ऐनअन्तर्गत ६ महिना जेल सजाय हुने बताएको हो ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्तिहरु आइसोलेसनमा नबसी भिडभाडमा गइरहेको सूचना आएको भन्दै उनले त्यस्ता व्यक्तिलाई कारबाही गर्न मन्त्रालयले गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई खबर गरिसकेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC