site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्र बैंकले वालेटमार्फत भुक्तानी गर्ने राजस्वको शुल्क तोक्यो, पुससम्म नि:शुल्क
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्‍न भुक्तानी प्रदायक र भुक्तानी प्रणाली सञ्‍चालकबाट भुक्तानी हुने राजस्‍वमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था लागु गरेको हो । 

राष्ट्र बैंकले नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्‍चालन गरेको वालेटमार्फत राजस्व भुक्तानी गर्दा लाग्‍ने शुल्क तोकेको हो । जसअनुसार वालेटमार्फत एक हजारसम्मको राजस्व नि:शुल्क भुक्तानी गर्न सकिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै एक हजार एकदेखि तीन हजारसम्म पाँच रुपैयाँ, ३००१ देखि, १० हजारसम्मको भुक्तानीमा १० रुपैयाँ र सोभन्दा माथिको भुक्तानीमा ३० रुपैयाँ शुल्क लाग्नेछ ।

केन्द्रीय बैंकले पुस मसान्तसम्मका लागि भने वालेमार्फत हुने राजस्व भुक्तानी नि:शुल्क गर्नसमेत भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई निर्देशन दिएको छ । 

Global Ime bank

 

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC