site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान ६ बजेर ८ मिनेटमा ४ दशमलव ४ रिक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको हो ।

Agni Group

दुईवटै भूकम्पको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना भन्ने स्थानमा रहेको समेत भूकम्प मापन केन्द्रका महर्जनले जानकारी दिए।

त्यही ठाउँमा केन्द्रबिन्दु बनाएर यही असार १५ र १६ गते गरेर २१ पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

Global Ime bank

भूकम्प गएपछि स्थानीयवासी घर बाहिर र खुला ठाउँमा जम्मा भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षतिबारे सङ्कलन भइरहेका उनले जानकारी दिए। रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७३  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC