site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीसँग वार्ता गर्न सरकारद्वारा तीन सदस्यीय वार्ता समिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । २४ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । 

शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेको वार्ता समिति गठन गरेका हुन् । शिक्षा सचिव मैनालीले भोलिबाट नै प्रारम्भिक चरणको वार्ता सुरु हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

शिक्षा सचिव मैनाली भन्छन्,"भोलिबाट नै वार्ता सुरु गछौँ ।"

यसैगरी डा. केसी तर्फ डा. जीवन क्षत्रीको संयोजकत्वमा चार सदस्य समिति गठन भएको छ । जसमा डा. अञ्जनी कुमार झा, लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC